★Shin-Kamagaya Station 新鎌ヶ谷駅 ★
कामको नबर :- 329
गर्नुपर्ने काम : Apparel Logistics कपडाका सामानहरू छानेर प्याक गर्ने कामआदि
प्रति घण्टा :1246円~
समय :9:00~18:00(ब्रेक 1h )
यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N4 ~
स्थान :-Shin-Kamagaya Station बाट कम्पनीको बस
※यदी Kioroshi Station बाट जानुहुन्छ भने पब्लिक बस ※
गाडी ,बाईक ,साईकलमा पनि जान सक्नुहुनेछ।
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
थप जानकारीको लागि मेसेज गर्नुहोस।

No comments:
Post a Comment