घरको बाहिरी भित्ता सफा गर्ने कामदारको आवस्यकता परेको हुनाले इच्छुकले सम्पर्क गरनुहोस।
= कार्य स्थान: टोकियो, खानागावा ,साईतामा , चिवा
= तलब : १०,६२६ येन प्रति दिन
= यातायात खर्च : सम्पूर्ण खर्च उपलब्ध छ।
= कार्य समय : बिहानको ८:०० बजे देखि बेलुकाको ५ बजे सम्म
= रोजगारको प्रकार : पार्ट टाइम (अरुबाईतो )
= कार्य गर्नुपर्ने दिन : कम्तिमा हप्ताको २ ~ ५ दिन गर्नुपर्ने छ। (काम हप्ताको सातै दिन हुने )
= आवस्यक भषा : N3 ~ (दैनिक जीवनको लागि आवस्यक पर्ने सामान्य भाषा जानेको हुनुपर्ने )
= अन्य: , बोनस वर्षमा एक पटक (उक्त बर्षको व्यापार स्थितिमा निर्भर हुन सक्छ)

No comments:
Post a Comment