तोकुतेई-गिनोऊ होटेल (宿泊) परिक्षा (चौथो पटक) - Japan Job in

Post Top Ad

Your Ad Spot

Thursday, 7 January 2021

तोकुतेई-गिनोऊ होटेल (宿泊) परिक्षा (चौथो पटक)

 तोकुतेई-गिनोऊ होटेल (宿泊) परिक्षा (चौथो पटक) हुने !

・फारम भर्ने मिती: जनवरी १७ देखि २० तारीख,
・परिक्षा शुल्क: ३,५०० येन,
・परिक्षा एरिया र मिती:
१) फ़ुकुओका: फेब्रुअरी ९ र १० तारिख, (२४० सिट)
२) ओसाका: फेब्रुअरी ११ तारिख, (१२० सिट)
३) नागोया: फेब्रुअरी १२ तारिख, (१२० सिट)
४) सेन्दाई: फेब्रुअरी १४ तारिख, (१२० सिट)
५) टोक्यो: फेब्रुअरी १५, १६ र १७ तारिख, (३६० सिट)
६) होक्कईदो: फेब्रुअरी २० तारिख, (१२० सिट)
७) ओकिनावा: फेब्रुअरी २७ तारिख, (१२० सिट)
※नोट: माई-पेज ID बनाई तयारी अवाथामा बस्नुहोला l



No comments:

Post a Comment

Popular Posts

Followers

Post Top Ad

Your Ad Spot