होटेल बुकिङ्ग स्टाफ/म्यानेजर 【नाहा, ओकिनावा】 - Japan Job in

Post Top Ad

Your Ad Spot

Monday, 9 November 2020

होटेल बुकिङ्ग स्टाफ/म्यानेजर 【नाहा, ओकिनावा】

 【नाहा, ओकिनावा】होटेल बुकिङ्ग स्टाफ/म्यानेजर


★ योग्यता:
・होटेल बुकिङ्ग र अकोमोडेसन व्यवस्थापनमा अनुभव भएको,
・कम्पनी परिवर्तन मात्र,
・जापानी बिजिनेस लेवलमा बोल्न सक्ने + अंग्रेजी भाषा दैनिकी लेवल,
・Word, Excel र PowerPoint चलाउन सक्ने,
. बिजिनेस लेवलको जापानी भाषा)
★ काम:
・ग्राहक सपोर्ट (फोन, ईमेल, फ्याक्स आदि) र डेटा-ईण्ट्री,
・होटेल बुकिङ्ग र अकोमोडेसन व्यवस्थापन,
・नयाँ कर्मचारीहरुलाई ट्रेनिंग प्रदान गर्ने,
※ मासीक टार्गेट अनुसार काम गर्नुपर्ने,
★ करार: सेई-स्याईन,
★ तलब: २५०,००० ~ ३५०,००० येन (क्षमता र अनुभव अनुसार)
★ ओभर-टाईम: खासै छैन,
★ अन्य सुबिधा: २ पटक बोनस, फुल तेईकि, बिमा आदि,
★ काम गर्ने समय: बिहान ९:०० ~ बेलुका ६ बजे,
★ बिदा: आईत र सोमबार (वर्षको १०५ दिन भन्दा बढी),
★ स्थान: नाहा, ओकिनावा,
★ भिसा सपोर्ट: छ (अनुवादक र व्यवस्थापन)

No comments:

Post a Comment

Popular Posts

Followers

Post Top Ad

Your Ad Spot