Housekeeping job in Tokyo(बेड मेकिङ्ग कामको अवसर) - Japan Job in

Post Top Ad

Your Ad Spot

Monday, 9 November 2020

Housekeeping job in Tokyo(बेड मेकिङ्ग कामको अवसर)

आवश्यकता।/आवश्यकता /आवश्यकता

-होटेलमा बेड मेकिङ्ग कामको अवसर
-स्टेसन :
①Subway Akasaka Mitsuke Station(赤坂見附駅)
② Subway Nagatacho Station(永田町駅)
③ Kojimachi Station (麹町駅)
( स्टेशनबाट 5 ~7 मिनेट पैदल।)
-समय:①11:00~15:00 (4H )
②12:00~16:00(4H )
-प्रति घण्टा:1150円 /
-ट्रेन भाडा :1000円 प्रति दिन
-भाषा आवस्यकता: N4 ~ बराबर (सामान्य बोल्न सक्ने)।
- भिषा: - वर्क प्रर्मिट भएको जुनसुकै भिसा (गाकुसेई ,डिपेन्डेन ,रिफुजी ,अन्य )
-काम हुने दिन : हप्ताको 7 दिन
-काम गर्नुपर्ने दिन :सनिवार वा आइतबारमा एकदिन गरि हप्ताको 3दिन भन्दा माथि।
-आवश्यकता संख्या : 10 जना
-अन्य :महिला र पुरुष दुवैको लागि उपयुक्त ।

No comments:

Post a Comment

Popular Posts

Followers

Post Top Ad

Your Ad Spot