Food picking/packing Jobs - Japan Job in

Post Top Ad

Your Ad Spot

Tuesday, 10 November 2020

Food picking/packing Jobs

【खावासाकी】बेन्तो पिकिंग/प्याकिङ्ग काम

★ योग्यता:
・हप्ताको ५ दिन काम गर्न सक्ने भिसा,
・दैनिकी लेवलको भाषा बोल्न सक्नुपर्ने,
★ काम: बेन्तो पिकिंग/प्याकिङ्ग गर्ने काम,
★ करार: आरुबाईतो,
★ तलब: जिक्यु १,२५० येन (बेलुका १० बजे पछि +२५%)
★ अन्य सुबिधा: ट्रेन भाडा (महिनाको १०,००० येन सम्म),
★ काम गर्ने समय (दिवा र रात्री शिफ्ट):
९:००-१८:००, १०:००-१९:००, ११:००-२०:००, १२:००-२१:००,
२०:००-५:००, २१:००-६:००, २२:००-७:००
★ काम गर्ने स्थान: खावासाकी स्टेसनबाट कम्पनीको बसमा २० मिनेट जति,
※ न्युनतम योग्यता पुगेको अवस्थामा मात्र सम्पर्क गरिनेछ l
Apply Now बटनमा क्लिक गर्नुभयो भने सम्पर्क गर्नेछौं,

No comments:

Post a Comment

Popular Posts

Followers

Post Top Ad

Your Ad Spot