होटेलको फ्रन्ट र रेस्टुरेन्ट सर्विस (बिजिनेस लेवलको जापानी भाषा)
② रेस्टुरेन्ट सर्विस: टोक्यो, साप्पोरो, हाकाता, नागोया, कानाजावा,
★ पद: ①होटेल फ्रन्ट स्टाफ ② होटेल रेस्टुरेन्ट सर्विस स्टाफ
★ योग्यता:
・कम्पनी परिवर्तन मात्र (転職のみ)
・सम्बन्धित काममा लगभग ३ वर्ष सम्मको अनुभवी,
・जापानी भाषामा दखल भएको (राम्रो बोल्न सक्ने),
※ 履歴書 र 職務経歴書 बुझाउन सक्नुहुनेको मात्र प्रक्रिया गर्न सकिन्छ l
★ करार: सेई-स्याईन,
★ तलब: ३० लाख येन~ ४८ लाख येन (वार्षिक) ※ अनुभव र सीप अनुसार,
★ अन्य सुबिधा: ट्रेन भाडा (महिनाको ५०,००० येन सम्म), बोनस छ, तलब वृद्धि छ, बिमा छ,
★ काम गर्ने समय (दिवा र रात्री शिफ्ट): सिफ्ट अनुसार ८ घण्टा+ ओभरटाईम,
★ बिदा: हप्ताको २ दिन (वर्षमा १०५ दिन) + १० दिन पेड-होलिडे,
★ काम गर्ने स्थान:
① होटेल फ्रन्ट: आतामी, खारुईजावा, हाकोने, ओकिनावा, नारा,
② रेस्टुरेन्ट सर्विस: टोक्यो, साप्पोरो, हाकाता, नागोया, कानाजावा,
★ आवश्यक संख्या: ① होटेल फ्रन्ट: २५ जना, ② रेस्टुरेन्ट सर्विस: १९ जना,
※ न्युनतम योग्यता पुगेको अवस्थामा मात्र सम्पर्क गरिनेछ l
※ कृपया 履歴書 र 職務経歴書 दुवै पठाउनुहोला

No comments:
Post a Comment