★ महिला मात्र (भाषा दैनिकी लेवल देखि माथि बोल्न सक्ने),
※ अहिले खाचुदो भिसा लिएर बस्नुभएका र तेन्स्योकु गर्न चाहनुभएकाहरुको लागि मात्र,
※ होन्याकु/चुयाकू, व्यवस्थापन आदिबाट भिसा निकाल्न मिल्ने पढाई मात्र,
★ हाकेन स्याईनको रुपमा काम,
★ काम: र्योकान होटेलको फ्रन्ट र रेस्टुरेन्ट भित्रको काम,
★ जिक्यु: १०७० येन (लगभग महिनाको १८ मान जति)
★ अन्य सुबिधा: बस्ने सुबिधा र खाना सुबिधाको लागि मासिक २०,००० येन लाग्छ,
★ काम गर्ने समय: बिहान ६ बजे ~ बेलुका १० बजेको बिचमा ८ घण्टा,
★ स्थानहरु:
・ओकिनावा (१ जना)・मिए (६ जना)
・गिफु (७ जना)・गुन्मा (१ जना)
・नागानो (५ जना)・ओईता (८ जना)
・खानाजावा (२ जना)・आईची (४ जना)
・तोचिगी (२ जना)
※ पास हुनुहुनेहरु सबैको भिसा प्रक्रिया कम्पनीले नै गरिदिन्छ,
No comments:
Post a Comment