【ओईता-केन】र्योकान होटेलमा तेन्स्योकु (भाषा बोल्न सक्ने
★ योग्यता:
・वर्किङ्ग भिसा भएको,
・भाषा बोल्न सक्नुपर्ने,
・तत्काल काम सुरु गर्न सक्ने,
※ रिरेकिस्यो र स्काईप ID पठाउनुहोला,
★ काम: र्योकान होटेल भित्रको प्राय: सबै काम (फ्रन्ट, रुम क्लिनिङ्ग, हलको काम)
★ करार: सेई-स्याईन (३ महिनाको ट्रायल हुनेछ)
★ तलब: २००,००० ~ २५०,००० येन/महिना, (ओभरटाईम छ),
★ बोनस: छ,
★ अन्य सुबिधा: तेईकि, बिमा, बस्ने कोठा (अलग्गै भाडा लाग्छ),
★ काम गर्ने समय: बिहान ७:०० बजे ~ बेलुका ९:०० बजे (सिफ्टअनुसार ८ घण्टा)
★ काम गर्ने स्थान: खावाखामी, युफु-सी, ओइता-केन,
★ बिदा: महिनाको ७ दिन (सिफ्ट अनुसार)
★ आवश्यक संख्या: ४ जना,
※ भिसा सपोर्ट: छ (人文知識)
※ न्युनतम योग्यता पुगेको अवस्थामा मात्र सम्पर्क गरिनेछ l※
★ Japanjobin@gmail.com गर्नुभयो भने सम्पर्क गर्नेछौं,
★ कृपया सम्पर्क तथा थप जानकारीको लागि तलको फर्म भरेर पठाउनु होला।
👉👉shorturl.at/mrIOR👈👈

No comments:
Post a Comment