Caregiver Job For Tokuteiginou Visa - Japan Job in

Post Top Ad

Your Ad Spot

Thursday, 12 November 2020

Caregiver Job For Tokuteiginou Visa

 नर्सिङ्ग-होम कर्मचारी (तोकुतेई-गिनोऊ भिसामा जान चाहने मात्र)


★ स्थानहरु: टोक्यो, खानागावा, साईतामा, चिबा, इबाराकी, ओसाका, हिरोशिमा
★ योग्यता:
・तोकुतेई-गिनोऊ भिसाबाट काम गर्न चाहनुहुने मात्र, ※ तत्काल भिसा परिवर्त गर्न चाहनुहुने,
・भाषा दैनिकी लेवलमा बोल्न सक्ने,
・खाइगोको तोकुतेइ परिक्षा, JLPT N4 भन्दा माथि पास गरिसकेको, जाईरियू कार्ड भएको,
★ काम: खाइगो सेन्टर भित्रको काम (क्षमता अनुसार जिम्मेवारी बाँडिनेछ)
★ करार: सेई-स्याईन,
★ तलब: २००,००० ~ २५५,००० येन/महिना, (ओभरटाईम छ),
★ बोनस: वर्षको २ पटक ★ तलब वृद्धि: १ पटक,
★ काम गर्ने समय: ① 7: 00-16: 00. ② 9: 00-18: 00. ③ 10: 00-19: 00. ④ 16: 00-10: 00
★ काम गर्ने स्थान: टोक्यो, खानागावा, साईतामा, चिबा, इबाराकी, ओसाका, हिरोशिमाका विभिन्न स्थानहरु,
★ बिदा: हप्ताको २ दिन (सिफ्ट अनुसार)
★ आवश्यक संख्या: १५ जना, ※ भिसा सपोर्ट: तोकुतेई गिनोउ भिसा,
※ न्युनतम योग्यता पुगेको अवस्थामा मात्र सम्पर्क गरिनेछ l

No comments:

Post a Comment

Popular Posts

Followers

Post Top Ad

Your Ad Spot