आवश्यकता।/आवश्यकता /आवश्यकता
स्थान :चिबा (千葉県)
स्टेशन: माईहामा स्टेशन (舞浜駅)
भाषा: N3~दैनिकीको भाषा बोल्न सक्ने
काम गर्ने समय : 9:00~15:30
ब्रेक समय : 30 मिनेट
प्रति घण्टा : 1150円
यातायात ख़र्च : एक दिनका 1000 सम्म उपलब्ध छ ।
फ्री खाना कुपन
काम हुने दिन : हप्ताको सातै दिन
काम गर्नुपर्ने दिन :शनिबार र आइतबार सहित कम्तिमा हप्ताको ३ दिन काम गर्न सक्नुपर्ने।
भिषा: गाकुसेइ, डिपेन्डेन्ट, पर्मानेन्ट र रिफ्युजी भिषा (वर्क पर्मिट) भएको हरुलाई उपयुक्त ।
आवश्यकता संख्या : 5 जना
सम्पर्क तथा थप जानकारीको लागि तलको फर्म भरेर पठाउनु होला।

No comments:
Post a Comment