【मीए-केन】तोकुतेई गिनोउबाट होटेलमा स्युस्योकु (दैनिकी लेवलको भाषा)
※२०२१ मार्चमा सोचुग्यो हुनेलाई पनि मिल्ने कुरा आएको छ। सम्पर्क गर्नुहोला।
★ योग्यता:
・तोकुतेई गिनोउ होटेल (宿泊) को परिक्षा पास भएको + N4 भन्दा माथि पास भएको,
・दैनिकी लेवलमा भाषा बोल्न सक्नुपर्ने,
※२०२१ मार्चमा सोचुग्यो हुनेलाई पनि मिल्छ।
★ काम: होटेल भित्रको ग्राहक सर्विस, फ्रन्ट, रेस्टुरेन्ट, हल आदि,
★ करार: सेई-स्याईन,
★ तलब: १८४,००० ~ येन/महिना+ओभरटाईम ※अन्य सुबिधा (手当 बापतको ३३,००० येन/महिना समावेश गरिएको छ)
★ बोनस: वर्षको २ पटक,
★ अन्य सुबिधा: बिमा, बस्ने सुबिधा (महिनाको ८,००० येनमा बस्न मिल्छ)
★ काम गर्ने समय: बिहान ७:०० बजे ~ बेलुका १०:०० बजे (सिफ्टअनुसार ७.५ घण्टा)
★ काम गर्ने स्थान: तोबा सिटि, मीए-केन,
★ बिदा: महिनाको ७.५ दिन (सिफ्ट अनुसार)
※ भिसा सपोर्ट: छ (特定技能)
※ न्युनतम योग्यता पुगेको अवस्थामा मात्र सम्पर्क गरिनेछ l

No comments:
Post a Comment