आवश्यकता।/आवश्यकता /आवश्यकता
-स्टेसन :①एबिशु स्टेशन (JR恵比寿駅)
② सबवे लाइन(地下鉄日比谷線)
(एबिशु स्टेशनबाट 7 ~10 मिनेट पैदल।)
-समय:①13:30(14:00)~18:00
②14:00~19:00(ब्रेक 30 मिनेट )
③15:00~20:00(ब्रेक 30 मिनेट )
-प्रति घण्टा:1150円 /
-ट्रेन भाडा :1000円 प्रति दिन सम्म
-भाषा आवस्यकता: N4 बराबर (सामान्य बोल्न सक्ने)
- भिषा: - वर्क प्रर्मिट भएको जुनसुकै भिसा (गाकुसेई ,डिपेन्डेन ,रिफुजी ,अन्य ) -काम हुने दिन : हप्ताको 7 दिन
-काम गर्नुपर्ने दिन :सनिवार वा आइतबारमा एकदिन गरि हप्ताको 3दिन भन्दा माथि।
-आवश्यकता संख्या : 10 जना -अन्य :महिला र पुरुष दुवैको लागि उपयुक्त ।
(नोट :सेलरी क्यास वा बैंक दुबैमा लिन सकिने। क्यासको लागि जाईरो कार्डको आवस्यकता पर्ने। )

No comments:
Post a Comment