- UNIQLO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि ,★Osaka★ (Senri-chuo Station ,Ibaraki station )
- गर्नुपर्ने काम :UNIQLO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि
- प्रति घण्टा :1,300円~
- समय :①8:00-17:30
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :-N3~
- काम हुने दिन् :- हप्ताको सातै दिन हुने , कम्तिमा पनि हप्ताको ३ दिन काम गर्न सक्नुपर्ने
- (काम सातै दिन्न हुने ,कम्तिमा हप्ताको दिन्न काम गर्न सक्नुपर्ने )
- स्थान :-Senri-chuo Station ,Ibaraki station बाट कम्पनीको बसमा
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (सेलरी बैंकमा दिईने * जाईरो कार्ड बुजाउनु पर्ने * )
थप जानकारीको लागि मेसेज गर्नुहोस।

No comments:
Post a Comment