कस्मेटिक ,ड्रगस्टोरका का छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्ने - Japan Job in

Post Top Ad

Your Ad Spot

Tuesday, 9 September 2025

कस्मेटिक ,ड्रगस्टोरका का छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्ने

 



  • JR Ibaraki station ,Senri Chuo Station and Hankyu Ibarakishi Station(JR茨木駅・千里中央駅・阪急茨木市駅)
  • कामको नम्बर :- OSAKA25
  • गर्नुपर्ने काम :कस्मेटिक ,ड्रगस्टोरका का  छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि  काम गर्ने                    
  • प्रति घण्टा :1310円~
  • समय :①13:00-18:00           ② 14:00~22:00
  • यातायात खर्च :-उपलब्ध छैन।        
  • भाषा :- N4 ~   
  • काम हुने दिन् :- हप्ताको सातै दिन हुने , कम्तिमा पनि हप्ताको 2 दिन काम गर्न सक्नुपर्ने 
  • स्थान :- JR Ibaraki station ,Senri Chuo Station and Hankyu Ibarakishi Station बाट कम्पनीको बसमा      
  • भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त        
  • (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )       



No comments:

Post a Comment

Popular Posts

Followers

Post Top Ad

Your Ad Spot