Toyocho Station कुरियरको सामानहरु छुट्टाउने ,लाईनमा क्रमबद्ध मिलाउने आदि - Japan Job in

Post Top Ad

Your Ad Spot

Sunday, 30 November 2025

Toyocho Station कुरियरको सामानहरु छुट्टाउने ,लाईनमा क्रमबद्ध मिलाउने आदि



  •  Toyocho Station कुरियरको सामानहरु छुट्टाउने ,लाईनमा क्रमबद्ध मिलाउने आदि
  • कामको नम्बर :-  133
  • गर्नुपर्ने काम :कुरियरको सामानहरु छुट्टाउने ,लाईनमा क्रमबद्ध मिलाउने आदि        
  • प्रति घण्टा :¥1,317~   
  • समय :08:00~13:00
  • यातायात खर्च :-उपलब्ध छैन।        
  • भाषा :- N3 
  • काम हुने दिन् :- हप्ताको सातै दिन हुने (कम्तिमा पनि ३ दिन गर्नुपर्ने )
  • स्थान :-Toyocho Station बाट कम्पनीको बस्        
  • भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त        
  • (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )        

सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।

सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र 
फोन नम्बर :-07090739518 (LINE ,IMO,VIBER, what's up )

No comments:

Post a Comment

Popular Posts

Followers

Post Top Ad

Your Ad Spot