「UNIQUE CLOTHING WAREHOUSE(ユニーク・クロージング・ウェアハウス)」
कामको नम्बर :- 250
कामाको नामा :- Uniqlo
गर्नुपर्ने काम :UNIQULO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्ने हरुलाई काम सिकाउने ,
प्रति घण्टा :1,400円
समय :① 10:00~19:00
② 11:00~20:00
यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N3 ~
काम हुने दिन् :- हप्ताको सातै दिन
(काम सातै दिन्न हुने ,कम्तिमा पनि 4 दिन्न काम गर्नुपर्ने )
स्थान :-Ichikawa Shiohama Station/Gyotoku Station बाट कम्पनीको बसमा
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त (留学生 र 家族滞在 भिसा बाहेक आरु भिसाको लागि )
नोट :- काम हप्ताको कम्तिमा पनि 4 दिन्न ~ गर्नुपर्ने ,फिक्स शिफ्ट ,留学生 र 家族滞在 भिसा बाहेक आरु भिसाको लागि
(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )
थप जानकारीको लागि मेसेज गर्नुहोस।
फोन नम्बर :-07090739518 (माथि लेखिएको कुराहरु राम्रोसग पढेर मात्र सम्पर्क गर्नुहोला )
(LINE ,IMO,VIBER, what's up )

No comments:
Post a Comment