UNIQLO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि 茨木駅・千里中央駅 - Japan Job in

Post Top Ad

Your Ad Spot

Thursday, 10 July 2025

UNIQLO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि 茨木駅・千里中央駅

【Senri-chuo Station ,Ibaraki station / 茨木駅・千里中央駅 】

 ★Osaka★

कामको नम्बर :- 921

कामाको नामा :-  Uniqlo  

गर्नुपर्ने काम :UNIQLO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि  

 

प्रति घण्टा :1,300円~ 

समय :①8:00-17:30

यातायात खर्च :-उपलब्ध छैन।        

भाषा :-N3~   

काम हुने दिन् :- हप्ताको सातै दिन हुने , कम्तिमा पनि हप्ताको ३ दिन काम गर्न सक्नुपर्ने 

 (काम सातै दिन्न हुने ,कम्तिमा हप्ताको 3 दिन्न काम गर्न सक्नुपर्ने   )


स्थान :-Senri-chuo Station ,Ibaraki station बाट कम्पनीको बसमा      

भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त        

(सेलरी बैंकमा दिईने  * जाईरो कार्ड बुजाउनु पर्ने * )        

थप जानकारीको लागि मेसेज गर्नुहोस।  



No comments:

Post a Comment

Popular Posts

Followers

Post Top Ad

Your Ad Spot