【माएबाशी, गुन्मा】घर निर्माणको लागि भू-सर्वेक्षक (दैनिकी लेवलको भाषा)
・खेन्चिकु पढाई गर्नुभएको (CAD लगायतका सफ्टवेयर),
・ड्राईभिङ्ग लाइसेन्स भएको,
※ सम्बन्धित कामको अनुभव भए ग्राह्यता,
★ काम:
・घर निर्माणको लागि आवश्यक ग्राउण्ड सर्वेको जिम्मेवारी,
※ जमिनको क्षमता जांच गर्नको लागि एक बिशेष किसिमको मेसिन प्रयोग गरिन्छ l सो मेसिन बिभिन्न स्थानमा लगि चलाउनुपर्ने हुन्छ l एक स्थानमा २-३ घण्टा जति समय लाग्छ l सर्वे सकिएपछि तोकिएको फारममा डेटा भरेर अफिसमा बुझाउनुपर्छ l
★ करार: सेई-स्याईन,
★ तलब: २२०,००० ~ ३००,००० येन (क्षमता र अनुभव अनुसार)
★ ओभर-टाईम: खासै छैन,
★ अन्य सुबिधा: १-२ पटक बोनस, फुल तेईकि, बिमा आदि,
★ काम गर्ने समय: बिहान ८:०० ~ बेलुका ५ बजे,
★ बिदा: आईतबार, सार्वजनिक बिदा र अन्तिम शनिबार, गोल्डेन-वीक, नयाँ वर्ष र युक्यू बिदा,
★ स्थान: माएबाशि एरिया, गुन्मा-केन,
★ भिसा सपोर्ट: छ (ईन्जिनियर)
※ न्युनतम योग्यता पुगेको अवस्थामा मात्र सम्पर्क गरिनेछ l※
★ Japanjobin@gmail.com गर्नुभयो भने सम्पर्क गर्नेछौं,

No comments:
Post a Comment